सीमांकनलाई थाँती राख्दै संशोधन विधेयक अघि बढाउने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रले सीमांकन हेरफेरको बिषयलाई थाँती राख्दै संविधान संशोधन विधेयलाई अगाडि वढाउने भएको छ । सिंहदरवारमा आज विहान वसेको माओवादी केन्द्र संसदीय दलको वैठकले सीमांकन हेरफेर सहितको संविधान संशोधनमा दोस्रो ठूलो दल एमालेले अडान नछाडेपछि सहमतिको बिकल्प अघि सार्ने निर्णय गरेको हो । सिमांकन हेरफेरलाई थाँती राखे अन्य विषयमा सहमति खोज्न प्रमुख प्रतिपक्षी … Continue reading सीमांकनलाई थाँती राख्दै संशोधन विधेयक अघि बढाउने माओवादीको निर्णय